मन्त्र ब्यान्डकाे मन्त्रमा झुमे युवा (तस्विरहरू सहित)

पथरी / नयाँ वर्षकाे अवसर पारेर माेरङकाे पथरीशनिश्चरेमा एन अाई सी कनर्सट २०७५ सम्पन्न भएकाे छ । साँझ दार्जेलिङकाे मन्त्र ब्याडले देश भक्ती गित संगितले अभिप्रेरित गित संगित प्रतुत गरेका थिए । पथरीशनिश्चरेमा भेला भएका युवा पिडिलाई ब्यान्डले रक पप सैलिका गित द्घारा मनाेरन्जन दिए ।

ब्यान्डका गायक भास्कर देवान संगै स्टेज चडेका ब्यान्डले गाेर्खालीकाे छाेराे म …….. सधै सधै अाई रहन्छ ……,हामी नेपाली……, कहिले हुरुरुरु हावा चल्छ……, सारा संसार………, एकान्तमा किन किन ……., जती टाढा भए पनि ……….., नाै डाडा पारी ……, हे अामा ……. तिमी बिना बाच्न सकीन……… लगायत १ दर्जन बढि संगित प्रतुत गरेका थिए । गाेर्खालीकाे छाेराे म, हामी नेपाली, जति टाढा भए पनि, कहिले हुरुरुरु हावा चल्छ लगायत गितमा उफ्रदै झुमेका दर्शककाे वान्स माेर पाएकाे ब्यान्डले उक्त गित नदाेहाेर्यई सुखै पाएन्न ।

लामाे समय पछि रक पप सैलिकाे नेपाली माैलिक गित संगितमा झुम्न पाएकाले दर्शकले ब्यान्ड संगै गाउन र नाच्न मस्त देखिन्थे । पथरी स्पाेटिङ खेल मैदानमा रातकाे ११ बजेसम्म भएकाे संगितीक साझमा गायक बिनाेद खम्बुले दर्शकलाई थप मनाेरन्जन प्रदान गरेका थिए । खम्बुले जति खायाे उति मिठाे तीन पाने रक्सि हजुर……., माझी दाईले जालै हानाे माछि पर्याे असला…….. बस्मा छैन याे मन ……….गित द्घारा थप मनाेरन्जन प्रदान गरेका थिए ।

कार्यक्रमलाई थप मनाेरन्जन प्रदान गर्न स्थानिय कलाकार द्घारा नित्य प्रस्तुत गरिएकाे थियाे । माउन्टेन एभरेष्ट स्पाेर्टस एण्ड ईभेन्ट क्लवकाे अायाेजनामा भएकाे संगितीक कार्यक्रमकाे नेपाल अाईस बियरले प्रयाेजन गरेकाे थियाे । कार्यक्रम  सिल्भर इन्टरटेन्मेन्ट को व्यवस्थापनमा सम्पन्न भएकाे थियाे ।

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

आजकाे राशिफल, वि.सं. २०७९ कार्तिक ५ गते शनिबार || श्री मनकामना देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

चैत देखी प्रदेश न १ का ८ वटै यातायात कार्यलयबाट अनलाइन सेवा सुरु गर्ने

टर्कि सरकारको सहयोगमा हेस्राद्धारा बक्रा खोला पिडितलाई राहत

कानेपोखरी लेटाङ जंगलमा शव फेला, आफन्त भन्छन हत्या भएको शंका

नेपाल बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस (फोटोफिचर)

माेरङमा मलामी पुगेर फर्किएकालाई प्रहरीद्धारा निर्घात कुटपिट (भिडियाे सहित)

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

दुई स्रष्टा सम्मानित

मोरङको पथरीशनिश्चरेमा ४ सय २० महिलाको क्यानसर परीक्षण

पथरीशनिश्चरेका ५० प्रतिशत निजी बिध्यालय बिनाअनुमती कक्षा संचालन

तपाईको प्रतिक्रिया