भारतीय मिडियाका अनुसार बलिउडमा एउटी निकै हट एण्ड सेक्सी युवतीको बारेमा चर्चा हुने गरेकाे छ । उनी सन्नी लियोन भन्दा पनि धेरै कामुक र बोल्ड देखिने भारतीय मिडियाकाहरूकाे दावि रहेकाे छ । उनि हुन् मोडलिङ्गतर्फ करियर बढाइरहेकी गुजरातका स्वास्थ्य मन्त्री जय नारायण व्यासकी सुपुत्री सपना व्यास पटेल । हेर्नुहाेस् सपनाका केही तस्विरहरू ।