विवाह बन्धनमा बाधिए पल, तोडियो फ्यानको मन (फोटो फिचर)

ईटहरी/ युट्युबबाट आफ्नो गायन कलालाई विश्वब्यापि बनाएर चर्चामा आएका गायक पल लिम्बुले लगनगाठो कसेका छन् । उनि यहि ९ तारिक अर्थात चैत्र २६ गते बिगिना राजकर्णिकार संग क्रिश्चियन धर्म अनुसार बिवाह बन्धनमा बाधिएका हुन् ।

बिगत ३ बर्षदेखि प्रेम सम्बन्धमा रहेका पल र बिगिना अब एकअर्काको परिपुरक बनेका छन् । पलको जीवन संगीनि अस्ट्रेलियाबासी हुन् । हाल उनी एक एनजीओको कामका कारण नेपालमै छिन् ।

देशका विभिन्न सहरहरूमा आफ्नो गायन कला प्रस्तुत गर्दै दर्शक झुमाउने पल प्रायः जसो कभर गीत गाउछन । त्यसैले पनि उनी कभर गायकको रुपमा चिनिएका छन् । यसो त उनले आफ्नै गीतहरुको पनि तयारी थालीरहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया