बोल्ड तस्विर मात्र सेयर गर्ने ८ चर्चित ‘इन्स्टाग्राम वुमन’ (तस्विरहरू सहित)

उसो त सबैले जानाले प्राय इन्स्टाग्राममा आफ्ना विभिन्न तस्विहरु सेयर गर्ने गर्दछन् । तर यहाँ चर्चा गरिएका त्यसता महिला छन् जसले सिमा नाघेर विभिन्न बोल्ड अर्थात सेक्सी तस्विरहरु मात्रै सेयर गर्ने गर्दछन् । यि महिलालाई इन्स्टाग्राम वुमन पनि भनेर चिनिन्छ ।

१. एन्ना निस्ट्रोम इन्स्टाग्राममा एन्नालाई ४१ लाख भन्दा बढिले फलो गरेका छन् । फिटनेस अर्थात ट्राभल क्विन र मोडल क्विन भनेर चिनीने यिनल बारम्वार आर्कषक तस्विर सेयर गर्छिन् ।

२. एमि विलर्टनका करिव ५ लाख फलोअर्स छन् । टेलीभिजन कार्यक्रम होस्ट र मोडेल समेत रहेकि यिनले पनि आफ्ना सेक्सी तस्विर ससेयर गर्दछिन् ।

३. कर्ली बेकर नायिका, कार्यक्रम प्रस्तोता र पर्सनल ट्रेनर कार्लीले कहिलेकाहि एकदम विवादास्पद तस्विर पनि सार्वजनिक गर्दछिन् ।

४. डेविन व्रुगम्यान करिब १३ लाख भन्दा बढि फलोअर्ससंगै डेविन इन्स्टाग्राममा सक्रिय छिन् । डिजाइनर तथा मोडल यिनले प्राय आफ्ना वोल्ड तस्विर मात्र सेयर गर्छिन् ।

५. शरम डिनिज मोडल हुन् । यिनले वारम्वार आफ्ना आकर्षक तथा वोल्ड तस्विर मात्र इन्स्टाग्राममार्फत सार्वजनिक गर्दछिन् । यिनका म्युजिक भिडियो धेरैले हेर्ने गर्दछन् ।

६. इन्स्टाग्राममा लिरा मर्सरका करिव ३४ लाख भन्दा बढि फलोअर्स रहेका छन् । मोडल, एक्ट्रेस र इन्फ्लुएन्सर लिराले आफ्ना नाङगा तस्विरसमेत सेयर गरेर चर्चामा आइरहन्छिन् ।

७.गलिन्का मिर्गेवा यि मोडललाई इन्स्टाग्रामकी व्युटि क्विन भनेर पनि चिनिन्छ । मिर्गेवाका २२ लाख भन्दा बढि फलोअर्स रहेका छन् ।

८. मिसा क्याम्पो क्यानडियन मोडल मिसा सबैभन्दा बढि हट तस्विर सेयर गर्ने महिलाभित्र पर्दछिन् ।

PURBELI TV

तपाईको प्रतिक्रिया