एक्लिए मदन : रहिनन यशाेदा

इटहरी ।  लामो समयदेखि क्यान्सर रोगले पीडित वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठकी श्रिमती यशोदा श्रेस्ठकाे निधन भएकाे छ ।  उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा उनकाे निधन भएको हाे । क्यान्सरले पीडित यशोधाको पछिल्लो समय दुवै खुट्टा नचल्ने भएको थियो ।

श्रेष्ठको ६७ वर्षको उमेरमा राति ११ बजेको समयमा अस्पतालमै उपचारको क्रममा निधन भएको उनको उपचारमा संलग्न डाक्टर सुदिप श्रेष्ठले जानकारी दिए । उनको अहिले १० बजे अन्त्यष्टि गरिदैछ ।

तपाईको प्रतिक्रिया