प्रीयंकाको सेलिब्रेटि सेल्फी, हेर्नुस् १६ तस्बिरमा

ईटहरी/ नेपाली सिने नगरिको मल्टी ट्यालेण्ट नायिका हुन प्रीयंका कार्की । भर्खरै उनी नेपालको आकर्षक महिला मध्येको पहिलो स्थानमा पनि परेकी छिन् । विभिन्न गसिपहरुमा मुछिइरहने उनि तस्बिर खिचाउनमा पनि निकै माहिर अनि सिपालु मानिन्छन् । सामाजिक सन्जालमा उनिलाई फलो गर्नेहरुको संख्या निकै बढ्दो छ । फेसबुक, ईन्स्टाग्राम लगायतका सोसल साईटहरुमा पनि उनी निकै लोकप्रिय छिन ।

तपाईको प्रतिक्रिया