भूपेन्द्र तुम्बाहाम्फेको निर्देशनमा रहेकाे ‘पागलै बनु कि म’ गित सार्बजानिक (भिडियो सहित)

इटहरी / पूर्वेली यूवा भुपेन्द्र तुम्बाहाम्फे पछिल्लो समय म्युजिक भिडियो छायाँकन तथा  निर्देशनमा  ब्यस्त बन्दै गइरहेका छन्। पछिल्लाे समय भुपेन्द्र तुम्बाहाम्फेकाे निर्देशन तथा छायांकन रहेकाे ‘पागलै बनु कि म’ गिती भिडियो सार्वजनिक भएको छ ।

गायक तिर्थराज राईको साे गीतमा पुनम भण्डारी संगै देव राई र सगुन नेम्बाङकाे अभिनय रहेकाे छ । गायक राईकै शब्द ,संगीत रहेको गितलाई डम्बर लिम्बुले एरेन्ज गरेका छन् भने  म्युजिक भिडियोको सम्पादन डीडस गजुरेलले  गरेका छन् । म्युजिक भिडियोलाई गायककाे आफनै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएकाे छ ।

भिडियाे

तपाईको प्रतिक्रिया