कलाकार प्रदीप सिंहको उपचारको क्रममा निधन !

काठमाडौँ। कलाकार प्रदिप सिंहको ५९ वर्षको उमेरमा निधन भएको छ । उनको भारतको कलकत्ता मेडिकल एन्ड रिर्सच सेन्टरमा उपचारको क्रममा निधन भएको छ । कोसेली देखी चिनो ‘ दक्षिणा , दुई थोपा आँसु , दक्षिणा, मितज्यू, बलिदान, रहर लगायत दर्जनौं नेपाली चलचित्रहरुमा सिंह अभिनय गरेका थिए । नेपाली कला जगतले एक होनहार कलाकार गुमाउनु पर्दा नेपाली कला जगतमा ठुलो क्षति पुगेको छ ।

तपाईको प्रतिक्रिया