८ वर्षमुनिकाले सनीको ‘तेरा इंतजार’ हेर्न नपाउने

बलिउड फिल्म ‘तेरा इंतजार’ १८ बर्स मुनिकाले हेर्न नपाउने भएका छन । सनी लियोनी र अरबाज खान अभिनित फिल्म लाइ सेंसर बोर्डले ‘यु/ए’ सर्टिफिकेट नदिएर ‘ए’ सर्टिफिकेट दिएको छ, जसको मतलब वयस्कको लागि मात्र भन्ने हुन्छ । तसर्थ सिनेमा-घरमा १८ वर्षमुनिका दर्शकहरूलार्इ प्रवेशमा रोक लगाइने छ । जसको कारण अपेक्षित दर्शकको संख्या घट्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया