१२ बर्षीय रबिनको अदभुत स्वर, चलेका नेपाली र हिन्दी गायकलाई सिधै टक्कर (भिडियाे)

युटयुव र सामाजिक सञ्जालमा भाईरल

माेरङ / झापाको दमकका १२ बर्षीय रबिन दर्जी (अशोक) अहिले युटयुव र सामाजिक सञ्जालमा भाईरल भएका छन । नेपालमा चलेका गायकहरु सँग दाँजेर उनको स्वरलाई सार्बजनिक गरिएपछि उनको चर्चा चुलिएको छ । सुकुम्बासी परिबारमा जन्मिएर हुर्किएका बालक दर्जीका बुबा ज्याला मजदुरीमा काम गर्छन । खोलको छेउमा रहेको उनको सानो फुसको छानो भएको घरमा उनको भेट्न जानेको लर्को समेत बढेको छ ।

झापाको दमक र मोरङको उर्लाबारी आसपासका क्षेत्रमा रहेका होटल तथा फुटपाथमा गित गााउदै हिँडने बालक दर्जी एकाएक सेलिब्रेटी बनेका छन । उनी केही नेपाली र केही हिन्दी गितहरु जस्ताको त्यस्तै गाँउछन । उनको स्वरमा अदभुत जादु रहेको छ । उनै बालक दर्जी सँग गरिएको कुराकानी :

तपाईको प्रतिक्रिया