१० बर्ष पछि पुन: दर्शक/ स्रोताको माया खोज्दै शिरकुमार साम्पाङ

इटहरी / नेपाली सङ्गीत क्षेत्रमा दर्जनौं गीत दिईसकेका सिनेकर्मी शिरकुमार साम्पाङ् पुन: १० बर्षको अन्तराल पछि “सोइ ढोले सोइ” बोलको गीत लिएर आएका छ्न् । इटहरी स्थित ग्लोरी मिडियामा रेकर्ड गरिएको उक्त गीतमा देबिन बाबू राईको शब्द/लय संकलन रहेकाे उक्त गीत गीतलाइ सुरज श्रेष्ठले एरेन्ज गरेका छ्न भने कुन्दन राईले अडियो मास्टरीङ गरेका छ्न् ।

२०५८ सालमा ”टाढा टाढा जानेलाई” २०६० सालमा ”जागृती” र २०६७ सालमा ”झझल्को”एल्बम निकाली सकेका गायकले ”हामी हौं नेपाली” राष्ट्रिय गीत साथै दर्जनौं गीतमा स्वर दिइसकेका छन। अझै आधा दर्जन गीतहरु रेकर्डिङको तयारी हरेको गयक साम्पाङले बताउछ्न । स्रोता/ दर्शकहरुको माया उत्साह पाइरहे उहाँहरुको संतुष्टीको लागि निरन्तर साङ्गीतिक क्षेत्रमा लागि पर्ने बाचा गरेकाछ्न् । भिडियाे

तपाईको प्रतिक्रिया

Loading…