होलि स्पेसल एपिसोडमा प्रितमको दमदार प्रस्तुति, सबै भए चकित (भिडियो सहित)

ईटहरी/ भारतको चर्चित टेलिभिजन शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य र आयुष केसीले दमदार प्रस्तुती दिएका छन् । नेपालका दुई बालगायकले सारेगमपमा नेपालको नाम चिनाउन भरपुर प्रयास गरेका छन् । हेर्नुहोस् प्रितमले कस्तो प्रस्तुती दिएका छन् ।

अहिले नेपालका दुई बालगायक विश्वभरि नै चर्चामा आइरहेका छन् । जी टिभीले रिलिज गरेको नेपालका प्रितम आचार्य र आयुष केसी प्रस्तुति सामाजिक सन्जाल र डिजिटल मिडियामा भाईरल भइरहेको छ । होली स्पेसल एपिसोडमा प्रितमले अर्को धमाकेदार प्रस्तुति दिएका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…