सोनिकाको मनमा आगो लाग्यो, हेर्नुस भिडियो सहित

ईटहरी/ निर्देशन तथा अभिनेत्री दीपाश्री निरौलाकी साक्ग्य बहिनि रानु निरौलाको ‘आगो आगो’ बोलको आईटम गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्बजनिक भएको छ । रानुकै सब्द संगीत रहेको गीतलाई धिरज श्रेष्ठले एरेन्ज गरेका छन् । सार्बजनिक भिडियोमा युट्युबरको रुपमा सकारात्मक भन्दा बढी नकारात्मक प्रतिक्रिया दिदै चर्चा र विवादमा आएकी सोनिका रोकाय छमछमी हट अवतारमा नाच्दै गरेको देख्न सकिन्छ ।

पछिल्लो समय स्टेज शोहरुमा हट नृत्य गर्ने सोनिकाको जवानी भिडियोहरुमा पनि विभिन्न रुपमा प्रस्तुत हुन थालेको छ । यद्यपि उनले आफ्नो डबल अर्थी लाग्ने अन्तरबार्तालाई पनि निरन्तरता दिइरहेकी छिन् । केही दिन अघि बिसुद्ध चर्चा भन्दा पनि विवादमा मुछिएर चर्चामा आएकी हास्यकलाकार मनोज गजुरेलकि पुर्वपत्नी मिना ढकालको गीतमा समेत उनी मोडलको रुपमा सार्बजनिक भईन् ।

बिशेषत हट सिनहरुको लागि माहिर सोनिकाको सार्बजनिक भिडियो आईटम हो । गीतको भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन भने मुकेश हुमागाईले छायांकन गरेका हुन् । सोनिकालाई भिडियोमा मनिष प्रितमले अभिनय गर्न साथ् दिएका छन् । भिडियोलाई राहुल र राजाले कोरियोग्राफी गरेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् । भिडियो

Purbeli TV

तपाईको प्रतिक्रिया