सुशिल र बर्षाको ‘कारखाना’ अब यूटुवमा

नायक सुशिल श्रेष्ठ र नायिका बर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘कारखाना’ को ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ ।

बुद्धा सुब्बा डिजिटल प्रा.ली. को युट्युव च्यानल मार्फत यस चलचित्रलाई सार्वजनिक गरिएको हो। अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सुशील श्रेष्ठ, वर्षा सिवाकोटी, नविन लम्साल, जेविका कार्की, मौसमी मल्ल, विकास लगायत रहेका छन् ।

PURBELI TV

तपाईको प्रतिक्रिया