गायिका सुमिना बराइलीको ‘बदनामको दाग लगाइ´ सार्वजनिक (भिडियाे सहित)

बिराटनगर / गायिका सुमिना बराइलीको नयाँ गीत ‘बदनामको दाग लगाइ´ सार्वजनिक भएको छ । बुद्धिमान बराइलीको शब्द संगीत कुन्दन राईको संगीत संयोजन रहेकाे उक्त गीत गीत पूर्वाअञ्चल डिजिटल रेकर्डिङ स्टुडियो मार्फत सर्बजनिक गरिएको हाे ।

म्युजिक भिडियोमा भर्खरै मोडल क्षेत्रमा मा उदाएका मोडल विशाल गदाल, काव्य, रोसिस रेजिना र सन्तोश को दमदर अभिनय रहेको देख्न सकिन्छ । भिडियोलाई भुपाल बन्तावा राईकाे निर्देशन रहेकाे छ ।

तपाईको प्रतिक्रिया