गायीका सुनिता कटुवालकाे “याे मनले त्याे मनलाई” सार्वजानिक (भिडियाे सहित)

काठमान्डाैं / गायीका सुनिता कटुवालकाे “याे मनले त्याे मनलाई” सार्वजानिक भएकाे छ । धेरै गीतहरूमा आफ्नो सुमधुर स्वर दिइसकेकी कटुवालले पछिल्लाे समय “याे मनले त्याे मनलाई” यूट्युब मार्फत सार्वजानिक गरेकी हुन् । प्रेम अधिकारीकाे शब्द तथा बलराम समालको संगीत रहेको उक्त गीतमा समिर, बसन्त, सुधामा र अस्मिताकाे राम्राे अभिनय देख्न सकिन्छ । बसन्त राईकाे सम्पादन रहेकाे उक्त गीती भिडियाेलाइ श्री कुमार साम्पाङले निर्देशन गरेका छन् । हेर्नुहाेस् भिडियाे

तपाईको प्रतिक्रिया

Loading…