सुकिला बन्दैछन् युट्युबमा भाईरल यी बाल गायक, गए निल डेभिड शैलुन ( तस्विर तथा भिडियो)

पछिल्लो समय सामाजिक संजालबाट चर्चामा अएका बाल कलाकार हुन रविन दर्जी (अशोक) । सामान्य परिवारका रविन दर्जि विगत २ वर्ष देखि झापा दमकका सडक र मनिसको हुलमा गित गाएर दिन काट्दै हिडदैछन । १२ वर्षीय दर्जि जुन्सुकै गित पनि आफ्नौ पारामा सुरलो स्वरले गित गाउन सक्ने भएकाले उनले गाएको गित सुन्ने र रेकड गरि युटुवमा अप्लोड गरी पौसा कमाउनेको संख्या बढ्दै गएको छ ।

रविन संग फोकस टिभी उर्लाबारीले लिएको एउटा अन्र्तबार्ता अहिले युटुबको चौथो ट्रेन्डीङमा पर्न सफल भएको छ । तर ति बालक दर्जिको भने दैनिकी जिउको तिउ रहेको छ । उक्त बालकलाई केही सहयोग गर्ने हेतुले मोरङ उर्लावारीबाट संचालित फोक्स टिभी युटुव च्यानले उनका प्रतिभा पहिचान सहित गास, बाँस र शिक्षाको ब्यावस्था मिलाई दिएको छ । उनको सपना एउटा टिभि किनेर लाइन जोडेर गित सिक्ने उनको रहेको छ ।

रात र दिनको भोको टार्न आफ्नो स्वरलाई बजारमा बेच्दा बेच्दै उनको स्वर अहिले झापा मात्रै सिमित रहेको उनको प्रतिभाले यतिबेला देशमा मात्र नभर बिदेशमा रहेका नेपालीहरुको पनि मन जित्न सफल भएको छ । बुवा बिष्णु र आमा ललिता दर्जिको एक मात्र छोरा रविनको प्रतिभाको कदर गर्दै माध्यमिक तह सम्मको शिक्षा, बसोबास तथा खानपीनका लागि बेथेल एजुकेशन एकेडेमीका संचालक दिपक न्यौपानेले सहयोग गर्ने बताए ।

१ कक्षा पढ्न भ्याएका दर्जीको ५ वटा दिदी बहिनी रहेका र बा आमा अरुको ज्याला मज्दुरी गरेका परिवार चलेको उनि बताउछन । पढाइमा खासै रुचि नरहेकाले उनिमा चन्चले पन र गित मात्रै गुन गुनाउने गर्छन । ‘सुन साइली’ दुरुस्त गाउने उनी अर्का बालगायक प्रेम परियारको ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘यी आखाँमा तिमी छौ’ जस्ता गीतहरु उत्तिकै मिठासपुर्ण स्वरमा गाउँछन् । गाउने हरेक गितमा मिठास भए पनि शब्दका बारेमा रविन अल्मिलिने गरेका छन् ।

कर्यक्रममा बलकको प्रतिभा देखेर हाल हङकङ निवासी उर्लाबारी–६ का सचिन योञ्जनले उनको शिक्षा र प्रतिभाको बिकासको लागि ५० हजार रुपैया सहयोग गर्नु भएको छ । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले प्रतिभावान अशोकलाई सक्ने सहयोग आफु र नगरपालिकाले गर्ने आश्वासन दिए ।

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पागललाई सम्मान !

सुकिला बन्दैछन् युट्युबमा भाईरल यी बाल गायक, गए निल डेभिड शैलुन ( तस्विर तथा भिडियो)

मन्त्र ब्यान्डकाे मन्त्रमा झुमे युवा (तस्विरहरू सहित)

पथरी बहुमुखी स्ववियु खुल्ला दाैड प्रतियाेगिता गर्ने

पथरीशनिश्चरे नगर कपकाे उपाधी वडा नं. १ लाई

जनप्रतिनिधिले नै बेईमानी गरेपछि, वृद्ध तथा एकल महिलाकाे भयो बिचल्ली (भिडियाे सहित)

योसेकको पहलमा स्वटर बितरण

प्रथम टंक वहादुर अाले स्मृती वडा नकअाउटकाे उपाधी वडा नं. ५ लाई

जब तुलसी ‘कान्छीकाे छाता ढल्काईदे एता’ भन्दै स्टेज चढे

विश्व शान्तिको कामना सहित जप ध्यान

तपाईको प्रतिक्रिया