साम्राज्ञिको ट्याटु भाईरल, चल्दैछ ट्रोल सहित ‘साम्राज्ञि ट्याटु काण्ड’

नेपाली सिने उद्योगको चर्चित र ब्यस्त नायिका भित्र पर्छिन नायिका साम्राज्ञि राज्य लक्ष्मी शाह । छोटो समयममै लामो फड्को मारेकी उनले त्यति धेरै लामो फिल्मी यात्रा पनि गरिसकेकी छैनन् । तर पनि उनको स्टाईल, अभिनय र बोल्ड अवतारले सबैको मन जितेको छ । बेलाबेला समुन्द्री किनारमा हट अवतारमा प्रस्तुत हुने साम्राज्ञि यो पल्ट भने ट्याटु हाउसमा हट अवतारमा देखिइन ।

चलचित्र ‘कायरा’ छायांकनको लागि फिलिपिन्समा रहेकी उनले आफ्नो अफिसियल ईन्स्टाग्रामबाट बोल्ड अवतारमा ट्याटु देखाउदै केही तस्बिर पोस्ट गरेकी थिइन् । तस्बिर पोस्ट गरेको केहिबेरमै ईन्स्टाग्रामबाट हटाए पनि यतिबेला ती तस्बिरहरू सामाजिक संजालमा ट्रोल र काण्डको रुपमा भाईरल भैरहेको छ ।

तपाईको प्रतिक्रिया