सामाजिक सञ्जालमा निशाको ‘बेबी बम्प’


काठमाडौं । अभिनेत्री तथा निर्मात्री निशा अधिकारीले सामाजिक सञ्जालमा आफ्नो ‘बेबी बम्प’ देखाएकी छन् । निशाले इन्स्टाग्राममा सोमबार राखेको तस्वीरमा टिशर्ट माथि उठाएर आफ्नो गर्भवती अवस्था देखाएकी हुन् । निशाले ‘सेलिब्रेटिङ एभ्री बिट अफ इट’ क्याप्सनमा दिएकी छन् । यो तस्वीरले निकै प्रतिक्रियाहरु जन्माएको छ ।

कतिपयले यसलाई ‘नौटंकी’ देखाएको भन्दै नायिकाको खिसी गरेका छन् भने केहीले सामान्य रुपमा लिएका छन् । कसैले भुँडीमा नाइटो नदेखिएको भन्दै फोटो नक्कली हुन सक्ने अड्कल गरेका छन् । निशाको क्रिकेटर शरद भेषावकरसँग लामो प्रेमपछि बिवाह भएको थियो ।

PURBELI TV

तपाईको प्रतिक्रिया