सामाजिक संजालमा यसकारण मजाक बने प्रदिप खड्का

नेपाली सिने उद्योगका लोकप्रिय नायकको सुचिमा पर्छन् प्रदिप खड्का । युवापुस्ताको ढुकढुकी बनेका उनि अभिनित फिल्म सबै प्रतिक्षित हुने गर्छ । पछिल्लो समय ‘लिलिविली’ मा अभिनय गरेका उनको खिल्ली उडाउने किसिमको अर्को खाले चर्चा हुदैछ । हेर्नुस् उनी यसकारण मजाकको पात्र बनिरहेका छन् ।

सामाजिक संजालमा उनको तस्बिरमा तस्बिर जोडेर र त्यसमा केही लाईन लेखेर पोस्ट गरिएका तस्बिरहरूले उनी मजाकको पात्र बनेका हुन् । कुरा हो, ‘लिलिबिली’ को पहिलो गीत सार्बजनिक भएपछि उनको पहिरनमा आएको ट्रोलहरु । उनले सार्बजनिक गीतमा ‘प्रेमगीत’ र ‘प्रेमगीत-२’ का गीतमा पहिरिएको कपडाले उनलाई मजाकको पात्र बनायो ।

तपाईको प्रतिक्रिया