सामाजिक संजालमा ताईवानी नर्सको हट तस्विरहरू भयाे भाइरल, क्लिनिकमा केटाहरूको ताँती (फाेटाे फिचर)

२५ बर्षिय लिनले आफ्नो इन्टाग्राममा केहि तस्विरहरु अपलोड गरेकी छिन्। भनिन्छ, उनको सुन्दरता देखेर उनले काम गर्ने क्लिनिकमा केटाहरुको लाइन लाग्न थालेको छ। लिन ताइवानको एक क्लिनिकमा काम गर्छिन्। उनले पिंक ड्रेसमा आफ्नो केहि तस्विर सार्वजनिक गरेकी थिइन्। उनको यो फोटो सोसल मिडियामा यति धेरै भाइरल भयो कि, त्यसलाई देखेर उनको फलोअर्स ह्वात्तै बढ्यो। उनले थप ग्ल्यामर तस्विर पोस्ट गरिन्। त्यही तस्विरको कारण उनलाई हेर्ने ताँती लागेको छ। उनका फलोअर्सले उनलाई हट नर्सको उपमा दिएका छन्।

उनले थप ग्ल्यामर तस्विर पोस्ट गरिन्। त्यही तस्विरको कारण उनलाई हेर्ने ताँती लागेको छ। उनका फलोअर्सले उनलाई हट नर्सको उपमा दिएका छन्।

तपाईको प्रतिक्रिया