समलिंगी भुमिकामा अक्षय कुमार

ak_1438408052-750बलिउड अभिनेता अक्षय कुमार समलिंगी बनेका छन् । उनी वास्तविक जीवनमा  नभइ रोहित धवनको नयाँ फिल्म ‘ढिसुम’मा समलिंगीको चरित्र निर्वाह गरेका हुन् । फिल्ममा  जोन अब्राहम, बरुण धवन र ज्याक्लिन फर्नाडिस मुख्य भूमिकामा छन् ।

निर्देशक रोहितसँगको निकटताका कारण अक्षयले सो भूमिका स्वीकारेको बताइएकाे छ ।

तपाईको प्रतिक्रिया