सपनाको महलमा चन्द्र र पुजाको प्रेम (भिडियाे सहित)

नबगायक रमेश पराजुलीको डेब्यु एल्बम सपनाको महल को पहिलो गीतको म्युजिक भिडियो सार्बजानिक गरीएको छ । गायक पराजुलीको सब्द संगीत र स्वर रहेको गीतको म्युजिक भिडियो युटुब मार्फत सार्बजनिक गरिएको हो । कुमार लाम योंजान्को संगीत संयोजन रहेको गीतले प्रेम भित्रको उतारचाडब र त्यागको भावलाई ब्यक्त गरिएको छ ।

भिडियोमा चन्द्रमणि मुडभरी, पुजा गौतम र प्रेम आचार्यको अभिनय रहेको छ । रोहित बिक्रम कार्कीको छायांकन र सुरेश राउतको सम्पादन रहेको भिडियो लाइ भोला तिमल्सिना ले निर्देशन गरेका हुन् । डेब्यु गीतको सार्बजानिक भिडियो बाट आफु एकदमै आशाबादी रहेको गायक पराजुलीले जानकारी गराएका छन् ।

भिडियो

PURBELI TV

तपाईको प्रतिक्रिया