सँधै विवादको घेराभित्र ‘कामसूत्र’की शर्लिन

एजेन्सी । बलिउडमा यस्ता कयन अभिनेत्रीहरू छन् जसलाई आफ्नो सुन्दरता र कामुक शरिरले दर्शकको मनमा ठाउँ बनाउने रहर जाग्छ । यस्तै एक नाम हो शर्लिन चोपडा जो सँधै विवादको घेरामा हुन्छिन् । उनको असली नाम मोना हो ।

सर्लिनको जन्म भारतको हैदरावादमा भएको थियो । स्कुले शिक्षा सक्किनासाथ आन्ध्रप्रदेश व्युटी प्रतियोगितामा उनले भाग लिइन् र जितिन् । अभिनेत्री शर्लिनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना बेहद हट तस्बिर पोष्ट गरेकी छन् । जिसका कारण उनी फेरि चर्चामा छिन् । यी तस्बिरमा उनी सेतो कलरको ड्रेस लगाएर बेडमा ढल्किएको देखिन्छ ।

के तपाई विश्वास गर्नुहुन्छ जब उनी टिनएजमा थिइन् उनीतिर कोही केटाले हेर्दैन थिए । उनले बलिउडमा आफ्नो भाग्यको परिक्षणमा पुरै कशिश गरिन् तर असफल भइन् । विवादीत शो विग बोसको सहभागी समेत भइसकेकी शर्लिनले कामसूत्र थ्रीडीमा पनि काम गरिन् जुन एडल्ट फिल्म हो ।

२०१४ मा उनले प्ले ब्वाई म्यागजेनिको लागि न्युड फोटोसूट गरेकी थिइन् । जसका कारण उनी विवादमा आइन् । शर्लिन चोपडा हिन्दि सिनेमाकी एक्ली अभिनेत्री हुन् जसले प्ले ब्वाई म्यागेजिनमा आफ्ना पुरा न्युड फोटोसूट गराइन् । शर्लिनले जवानी दिवानी, रकीब र रेड स्वस्तिक जस्ता फिल्ममा काम पनि गरिन् ।

तपाईको प्रतिक्रिया