शरीरको यी अंगलार्इ बिमा गराउन चाहन्छिन् सन्नी लियोन

एजेन्सी । बलिउडकी सबैभन्दा हट अभिनेत्रीको जबरजस्त स्थान बनाएकी सनी लियोनीले एउटा अनौठो खुलासा गर्दैछिन् । उनको नाम र चर्चासँग जोडिने अन्य कुराहरु कम नै हुन्छ जुन यौनभन्दा बाहिर होस् ।

उनले पछिल्लो समय आफ्नो शरीरका संवेदनशील अंगहरुको बिमा गराउन चाहेकी बताएकी छन् । किनकी ती अंगहरु उनलाई असाध्यै मन पर्छन् । बलिउडमा प्रवेश गर्नुभन्दा पहिला उनी एक पोर्न अभिनेत्रीको रुपमा काम गर्दथिन् । अहिले पनि उनी गुगल सर्चमा सबैभन्दा बढी खोजिने सेलिब्रेटी हुन् ।

एक टिभीसँगको अन्तरवार्तामा सनी लियोनीलाई सोधियो कि तपाईं शरीरका कुन अंगहरुको बिमा गराउन चाहनुहुन्छ ? उनले सहजै जवाफ दिइन्, ‘यदि यस्तो गर्नुपर्‍यो भने म आफ्नो अनुहारको बिमा गर्नेछु ।’

तपाईको प्रतिक्रिया

Loading…