वाल गायक सन्देश पौडेलको स्वरमा ‘प्रकृतिले सिङ्गारेको कति राम्रो देश’ सार्वजनिक (भिडियो सहित)

इटहरी / वाल गायक सन्देश पौडेलको स्वरमा प्रकृतिले सिङ्गारेको कति राम्रो देश’गीत सार्वजनिक भएको छ । रचनाकार ललिता दोषीको शव्दमा नरेश भुर्तेलले सङ्गीत, निर्देशकमा रामकुमार कुँवर तथा सहरनिर्देशक विशाल केशीको रहेको छ ।

सङ्गीत सम्पादन सिमली मिडियाले गरेको हो भने, गितको अभिनयका रूपमा सुरवीर पण्डित, शर्मिला शर्मा, सन्देश पौडेल, गोविन्द दुलाल, डेनी कोइराला तथा सम्झना माझी रहेका छन् । प्रकृतीको बर्णन र ख्यातिप्राप्त कलाकारहरुको अभिनय रहेको उक्त गीत वाल गाएक सन्देश पौडेलको युभ्टुव च्यानलमा राखिएको छ ।

भिडियो

तपाईको प्रतिक्रिया