रेसलर तथा हलिउड अभिनेता ‘द रक’लाइ तेस्रो पुत्री लाभ

रेसलर तथा हलिउड अभिनेता ‘द रक’ रकलाई तेस्रो पटक पुत्री लाभ भएको छ । आफूलाई पुत्री लाभ भएको तस्बिर इन्स्टाग्राममार्फत सार्वजानिक गर्दै अब बाँकी जीवनको खुसीका रूपमा टियाना गिया रहेको बताउँदै द रकले छातीमा राखेर खिचेको तस्बिरलाई पोस्ट गरेका थिए । उनले आफ्नो छोरीको नाम टियाना गिया राखेका छन् ।

तपाईको प्रतिक्रिया