रेखा र छुल्ठिमको ‘डायरी’ य़ुटुबमा सार्बजनिक, हेर्नुस पुरा फिल्म (भिडियाे सहित)

इटहरी/ अनिल योञ्जन निर्देशित चलचित्र डायरी य़ुटुबमा साबजनिक भएको छ । सार्बजनिक उक्त्त चलचित्रमा चर्चित अभिनेत्री रेखा थापा, छुल्ठिम गुरुङ, सन्नी सिंह, दोनेश डिसि, राजकुमार उप्रेती, राजु लामा, कुशल बिष्ट, उमेश पाण्डे लगायतका कलाकारहरुको अभिनय रहेको छ । हेर्नुस पुरा चलचित्र

चेतन गुरुङको पटकथा रहेको सार्बजनिक चलचित्रलाइ अनिल योञ्जन र छुल्ठिम गुरुङले सयुक्त्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा चर्चित गायक सुगम पोख्रेल, रजिना रिमाल, स्वफिल शर्मा र अलमोडा राना उप्रेतीको आवाजमा सजिएका गीतहरु समावेश छन् । गम्भीर बिष्ट, मोङ्गोलिएन नाम्जा र शिशिर खातीको नृत्य निर्देशन रहेको छ भने राजकुमार उप्रेतीको द्वन्द रहेको छ । शिभराम श्रेष्ठले छायांकन गरेको उक्त्त चलचित्रलाई राजेश शाहले सम्पादन गरेका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया