‘रानी महल’बाट डेब्यू गर्दै पूर्व ‘मिस नेपाल’ निकिता चण्डक

काठमाडौँ । पूर्व मिस नेपाल ‘मिस नेपाल’ निकिता चण्डकले पनि अभिनयमा हात हाल्ने एकी छिन् । नायिका बर्षा सिवाकोटीले चलचित्र छाडेपछि यो चलचित्रमा निकिता काम गर्न राजी भएको बताइएको छ ।

निकिताले भने आँफुलाई कथा मना परेका कारण यसमा अभिनय गर्न तयार रेहेको बताएकी छिन् । मिस नेपालबाट भर्खरै पूर्व बनेकी निकिताले यो फिल्ममा लिएको पारिश्रमिकका विषयमा भने अहिलेसम्म निर्माण यूनिटले केही बोलेको छैन । चलचित्रको छिट्टै नै छायांकन गरिने र त्यसअघि निकितालाई वर्कशपमा बोलाइने निर्माण यूसनले जनाएको छ । चलचित्रमा कलाकार प्रशान्त ताम्राकारको ठाउँमा पुराना नायक अर्जुनजंग शाहीले निकितसँग रोमान्स गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया