राजेश पायल राईको लाखौं खुशी दिए तिमीलाई (भिडियाे)

राजेश पायल राईको आवाजमा सजिएको ..लाखौं खुशी दिए तिमीलाई … बोलको गीत सार्वजानिक भएको छ । गणेश थक्लुङ लिम्बुको शब्द, विनोद खम्बुको संगीत रहेको आधुनिक गीत युट्युव मार्फत् सार्वजानिक गरिएको हो । द ड्रिम वर्करले स्टुडियो भिडियो निर्माण गरेको यस गीतको एरेन्जर धनु ग्यान्ग्मीले गरेका हुन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया