राजेशसँग झुम्यो पथरी

पथरी / सलकपुरलार्इ चाडै ससुराली बनाउदै छु भन्दै स्टेज चडेका राईले दर्शकलाई १ घण्टा ३० मिनेट नचाएका थिए । सुनाखरी युवा क्लबको आयोजनामा जारी पथरी महोत्सवमा बुधबारको साँझ गायक राजेशपायल राइसँग सम्पुर्ण पथरी नै झुमेको थिए ।

सुनाखरी खेलमैदान निर्माण सहयोगार्थ संचालित महोत्सवमा राईले निष्टुरीलाई माया गरी, किन यति धेरै माया लाग्छनी है, मोहनी लाग्ला है, मलाइ पनि अङ्ग्रेजीमा बोल्न सिकाइदेउ न, सोइ ढोले सोए , नाइ नभन्नु ल, तिम्ले बाटो फेरेउ अरे लगायत पुराना तथा अधुनिक फिल्मका चर्चित गित प्रस्तुत गरेका थिए । मंगोलीयन समुदायको बाहुल्यता रहेको पथरीमा किराती गित र राई इज किङ गाउदा दर्शकले उत्साहजनक साथ दिएका थिए ।

राईलाइ कार्यक्रममा इलाका प्रहरी कार्यलय पथरीका प्रहरी निरीक्षक बिजय श्रेष्ठले दोसल्ला र मायाको चिनो प्रदान गर्दै स्वागत र सम्मान गरेका थिए । गायक राइले कार्यक्रममा रमाइलो तरिकाले अब चाडै नै मोरङकी चेलिलाई बिबाह गरि सलकपुरमा ससुराली बनाउन लागेको समेत खुलासा गरेका छन । सुनाखरी युवा क्लब पथरीद्वारा संचालित पथरी महोत्सवमा यश अघि नै विल्सन बिक्रम राई , सरस्वती लामा लगायतको कलाकारले मेलाको माहोल तताईसकेका छन भने महोत्सवको अन्य दिनमा एक खुट्टाले नाच्ने नित्याङना निलम ढुङगाना, ज्योती मगर आउने आयोजकले बताएको छ ।

जेष्ठ १ गतेदेखी ३० गते सम्म संचालनमा रहने महोत्सवमा पथरीशनिश्चरेका दशकले दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरु प्रस्तुतीमा मनोरञ्जन लिइरहेका छन ।

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

दोस्रो पथरी शनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि डागिहाटलाई

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

पुर्वाञ्चलकाे भेट्रान दमककाे फराकीलाे जित

तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगितास : बिर्तामोड भेट्रानलाई ० का बिरुद्ध ४ गाेल गर्दै उर्लाबारी भेट्रान बिजयी

दुई स्रष्टा सम्मानित

तपाईको प्रतिक्रिया

Loading…