यी हुन् मिस ग्रान्ड इन्टरनेशनलका १० प्रतियोगीहरु (१२ तस्विरहरू)

साउन १९ गते हेरिटेज गार्डेन सानेपा, ललितपुरमा आयोजना हुने मिस ग्रान्ड इन्टरनेशनल नेपालको लागि काठमाडौं, पोखरा, नवलपरासी, चितवन, धरानबाट १० प्रतियोगीहरु प्रतिस्पर्धा गर्दैछन् । करिब एक महिनायता विभिन्न व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण लिइरहेका प्रतियोगिहरुलाई कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिईरहेका छन् । वरिष्ठ फेशन डीजाईनर उत्तम बनेपाली र उनको सेन्ट्रल फेशन हबको टिमले फाइनल प्रतियोगिताको लागि विभिन्न डीजाइनका पहिरनहरु तयार गर्दैछन । हृर्नुहाेस् मिस ग्रान्ड इन्टरनेशनलका १३ प्रतियोगीहरु ।

१. नाम: सुष्मिता तामांग , प्रतियोगी नं. ०१ , उमेर स् २१ , शिक्षा : बिबिएस , स्थान : ललितपुर

२. नाम : सारा कपाली, प्रतियोगी नं: ०२ , उमेर: १८ , शिक्षा: बिबिएस , स्थान : काठमाडौँ

३. नाम : प्रप्तिलक्ष्मी सेन, प्रतियोगी नं. ०३ , उमेर: १८ ,शिक्षा : प्लस २ , स्थान : काठमाडौँ

४. नाम : संजिता रानाभाट , प्रतियोगी नं : ०४ , उमेर : १८ , शिक्षा : प्लस २ , स्थान : चितवन

५. नाम : माला थापामगर , प्रतियोगी नं.: ०५, उमेर : २० , शिक्षा : प्लस २, स्थान : नवलपरासी

६. नाम स् स्वेक्छा राई , प्रतियोगी नं.: ०६ , उमेर : २० ,शिक्षा : बिए , स्थान : धरान

७. नाम : सिवानी लामिछाने , प्रतियोगी नं.: ०७ , उमेर : १७ , शिक्षा : प्लस २ , स्थान : काठमाडौँ

८. नाम : रिया घिमिरे , प्रतियोगी नं.: ०८ , उमेर : १९ , शिक्षा : प्लस २, स्थान : चितवन

९. नाम : इक्सा मादेन , प्रतियोगी नं.: ०९ , उमेर : १९ , शिक्षा : बीएस्सी ,स्थान : धरान

१०. नाम : उरुसा जोशी , प्रतियोगी नं.: १० , उमेर : २६ , शिक्षा : बिबिएस , स्थान : काठमाडौं

Purbeli TV

तपाईको प्रतिक्रिया