यी युवतिको शरीर र सिरानीमा ‘राई ईज किङ’, राजेश लेख्छन् ‘तपाईं राम्री हुनुहुन्छ’

ईटहरी/ नेपाली सुगम संगीतका सदाबहार गायक राजेश पायल राईलाई नचिन्ने सायदै होलान् । उनका दर्जनौ गीतहरुले सम्पुर्ण नेपालिको मन छोएको छ । उनका प्रायः गीतहरूले ख्याती कमाएका छन् भने उनी माथी फ्यान फलोईङ पनि उत्तिकै छन् । नेपालमा मात्र हैन बिदेशमा समेत लोकप्रियता हासिल गरेका राजेशलाई पछ्याउने युवतिको ताती पनि लामै छन् ।

यता राजेश पनि हालसम्म अबिवाहित नै छन् । कोरोनाका कारण लकडाउनले उनी यतिबेला अन्य कलाकार तथा नेपालीहरु झै फुर्सदमा छन् । काममै रहदा पनि सामाजिक संजालमा अप्डेट भैरहने उनी यतिबेला अझै बाक्लो अप्डेट भैरहेका छन् । एक पोस्टमा उनको हदैसम्मको फ्यान रहेको देख्न सकिन्छ । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गरेको फोटोमा रहेकी एक युवतिले राई ईज किङ लेखेको टिसर्ट लगाएकि छिन् ।

यतिमात्र हैन ती युवतिले आफ्नो बेडमा रहेको सिरानिमा समेत राई ईज किङ प्रीन्ट गरेकी छन् । निकै सजिसजावट देखिने बेडमा उनी मन्द देखिन्छन् भने सो युवती नेपालीमुलकी युके निवासि हुन । राजेशले उनको नाम चुन्कु शेर्पा भनेर लेखेकी छन् । उनले लेखेका छन “तकिया (सिरानि) मन परो हेहेहेहे तपाईं त राम्री हुनुहुन्छ नै !! उहा युके स्थित मेन्व्हेस्टर मा बसोबास गर्नुहुन्छ उहा को नाम चुन्कु शेर्पा हो ,फोटो को लागी सम्मान !!”

तपाईको प्रतिक्रिया

Loading…