यस्ताे छ प्रताप दासकाे अर्को धमाकेदार गीत (भिडियो)

काठमाण्डौ – नेपाल आइडलबाट आएका चर्चित गायक प्रताप दास र निर्मला उप्रेतीको सुमधुर आवाजमा पप आधुनिक एल्बम “मौसम”को शिर्ष गीत “झरी जस्तै”बजारमा आएको छ।

प्रमिला बोहराको शब्द र भिम केसीको संगीतमा बजारमा आएको गीतमा अभिनय भने रक्की काइत्वास र निर्मला उप्रेतीको रहेको छ।नबराज उप्रेतीको निर्देशन तथा छायांकनमा तयार भएको भिडियोको सम्पादन भने प्रविन भट्टले गरेका हुन्।

Purbeli TV

तपाईको प्रतिक्रिया