मिस वल्र्डकाे उपाधि ; भारतकी मानुषीलार्इ

चीनको सान्या सहरमा शनिबार साँझ भएको मिस वल्र्ड–२०१७ को उपाधि भारत नयाँ दिल्लीकी २० वर्षीया मानुषी छिल्लरले जितेकी छिन् ।

नेपालबाट मिस नेपाल रहेकी निकिता चन्दक पनि  सहभागि थिइन् । टप १५ काे प्रतिस्पर्धामा निकिता प्रतियोगिताबाट बाहिरिएकी हुन् ।

सो  प्रतियोगितामा निकिता ३१औं स्थानमा रहेकि थिन् ।

 

तपाईको प्रतिक्रिया