मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन् श्रृखला

ईटहरी/ नेपालकी श्रृङ्खला खतिवडा चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ को अन्तिम १२ बाटै बाहिरिएकी छन् । मल्टिमिडिया अवार्ड जितेर अन्तिम ३० मा स्थान बनाएकी नेपालकी श्रृङ्खला खतिवडा प्रतिस्पर्धाकाे अर्काे चरणमा एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…