मनोज गजुरेलकी पूर्व पत्नि मिनाले खोलीन् अहिलेसम्म लुकेको रहस्य, विबाहका विषय पनि खुलेर बोलीन् (भिडियो)

काठमाडौँ । मनोज गजुरेलकी पूर्व पत्नि मिना ढकालले अहिलेसम्म लुकेको रहस्य विबाहका विषय पनि खुलेर बोलेकी छिन् । कुराकानीमा मिनाले
आफ्नो भावी जिवनको योजना, छोरीको भविष्य र निर्माण गर्ने फिल्म लगायत पहिलो प्राथमिकताको काम भएको बताएकी छिन् ।

मनोज गजुरेलसँग छुट्टीएको छोटो समयमा नै उनलाई विबाहका विषयमा राखीएको प्रश्नमा मिनाले विवाहको प्रस्ताव धेरै आएको र त्यस विषयमा आँफुले पनि सोचीरहेको बताएकी छिन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया