भाइरल बन्दै तुलसीकाे ‘किस्ता बन्दिमा’ (भिडियो सहित)

गायक तुलसी घिमिरेकाे दास्राे गित  ‘किस्ता बन्दिमा’ सार्वजनिक भएकाे छ । कमेडी शैलीमा रहेको उक्त गीतमा गायक घिमिरेले कै शब्द तथा संगीत रहेको छ । इटहरी स्थित पुर्वान्चल रेकर्डिंग स्टुडियोमा रेकर्ड  भएकाे उक्त  गितमा रुद्र श्रेष्ठको संगीत संयोजन रहेको छ । भिडियोमा गायक घिमिरेका साथै समिक्षा कार्की र बिकास भात्तरईको अभिनय रहेको छ ।

इटहरीका रमणीय स्थानहरुमा छायांकन गरिएको उक्त भिडियोलाई शिर कुमार सम्पांगले छायांकन तथा सम्पदान गरेका हुन् भने गीतको भिडियोलाई गायक स्वयंले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया