भद्रगोलकी रक्षाले के गरीन यस्ताे जस्ले नायक नबिन परे फसादमा

  हाउडे मायाको अपार सफलता पछि गायिका सृजना खत्री (हाउडेमाया ) ले शिरमा सिन्दूर बोलको गीत सार्बजनिक गरेकी छिन। सानै उमेर देखि गाउने रूचि राख्ने गायिका खत्री ले थुप्रै गीत गएता पनि उनी यस एल्बम लाइ दोस्रो भन्न चाहन्छिन उनको यो भन्दा अगाडि हाउडेमाया सार्बजनिक भाई सकेको छ।

अहिले शिरमा सिन्दूर ले केही सफलता मिल्छ की भन्ने आसा राखेकी छीन। शिरमा सिन्दूर मा रक्षा श्रेष्ठ ,नबिन लम्साल र बिदुर प्रसाई ले अभिनय गरेका छन भने शब्द / संगीत /स्वोर सृजना खत्री आफनै रहेको छ। एक्सन फिल्मस प्रा लि को प्रस्तुति रहेको भिडियो लाई युबराज वाइबा ले निर्देशन गरेका हुन।

निशान घिमिरेको सम्पादन रहेको भिडियो भने कपूरी क पिक्चर्स ले निर्माण गरेको हो । उक्त भिडियो एक्सन फिल्मस ले आफनै यूटूब मार्फत सार्बजनिक गरेको छ। यसबाट केही सफलता मिल्ने बितिकै अर्को एल्बम को तयारीमा रहेको र छिट्टै फेरी अर्को गीत श्रोता समक्ष ल्याउने गायिका खत्री बताउछिन। भिडियो हेर्नुहोस। शिरमा सिन्दूर।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…