बिरेन्द्रकाे दुृइ वटा गितकाे छायांकन सम्पन्न (फाेटाे फिचर सहित)

इटहरी । पूर्वेली गायक बिरेन्द्र श्रेष्ठकाे स्वर रहेकाे दुर्इ वटा गितकाे छायांकन सकिएकाे छ । घर हाम्राे लेकैमा , नेपाल देशैमा र हिउ पर्याे फुरूरू बाेलकाे दुर्इ वटै गितकाे छायांकन सम्पन्न भएकाे हाे । उक्त दुवै गितमा गायक श्रेष्ठले अाफ्नाे स्वर दिएका छन । पूर्वकाे पर्यटकिय स्थलहरूमा भएकाे छायांकनमा गायकनै माेडलकाे भुमिकामा देखा परेका छन भने कृती तामाङले पनि अभिनय गरेकि छिन ।

पूर्वी नेपालकाे पाँचथर जिल्ला अन्तरगत पर्यटकीय स्थल जाेर पाेखरी कालापानी कावेली र ताप्लेजुङकाे फुङलिङ बजार एवम सुकेटार लगायतका रमणीय स्थलहरूमा गितकाे छायाङकन गरिएकाे हाे ।

 

तपाईको प्रतिक्रिया