बिराट कोहोली र जेनेलियाले चुम्बन गरेको भिडियो सार्वजनिक : अनुष्का बिच्किएर फायर

virat-jenelia-kiss-scene

 सबैलाई थाहा छ भारतीय सेलिब्रेटी क्रिकेटर बिराट कोहोली बलिउड अभिनेत्री अनुष्का शर्मासँग सम्बन्धमा छन् ।तर पछिल्लो समयमा उनले अनुष्का नभएर अर्कै एक बलिउड हिरोइनसँग रोमान्स गरिरहेको भिडियो सार्वजनिक भएको छ ।तपाइँलाई कौतुहलता लाग्यो होला कसरी यस्तो भो भनेर ।

विराटले रियल लाइफमा नभएर अन स्क्रिन मात्र बलिउड अभिनेत्री जेनेलियासँग रोमान्स गरेका हुन् । हालै सार्वजनिक गरिएको एक भिडियो विज्ञापनमा विराट र जेनेलिया रोमान्टिक मुडमा चुम्बन गरिरहेका देखिन्छन् । यता उक्त तस्विर र भिडियाे सार्वजनीक भएपछि अनुस्का शर्मा बिराट काेहलीसंग रिसाउदै अाएकी छिन ।नेपाली हेडलाइन्सकाे सहयाेगमा

हेर्नुस् भिडियोः

तपाईको प्रतिक्रिया