बाल गायक संदेश पौडेलको ‘मेरी आमा’ सार्वजनिक (भिडियो सहित )

इटहरी / बाल गायक संदेश पाैडेल र बरिष्ठ गायिका संगीता प्रधान राणाको स्वरमा रहेकाे ‘मेरी आमा’ बोलको गितकाे म्युजिक भिडियोे सार्वजनिक भएको छ । प्रिज्मा रेकडिङ स्टुडियोमा रेकर्ड भएको उक्त गितकाे म्युजिक भिडियाे पनि सार्वजनिक गरिएकाे हाे । ललिता शर्माकाे रचनामा रहेकाे गितकाे भिडियाेमा गायक संदेश पौडेल र कलाकार शर्मिला शर्माको मुख्य अभिनय रहेकाे छ ।

भिडियोको निर्देशन भने राजकुमा कुवंर र गोबिन्द दुलालले गरेकाले गरेका हुन् । त्यसैगरी संगित रमेश सुबेदी भरेका छन् । एरेन्जमा बरिष्ट गाएक बिबि अनुरागी रहेका छन् । नव प्रतिभाका रुपमा यो दोस्रो गीत निकालेका गायक पौडेलले अभिनयलाइ समेत सगै अगाडि बढ्ने बताएका छन् ।

भिडियोको मुख्य अभिनयमा गायक पौडेल र शर्मिला शर्मा रहेका छन् भने अन्य कलाकारहरु निरु मगर, स्याम प्रसाद खनाल, सन्तोष भण्डारी, रविन्द्र चौलागाइ लगायतकाे अभिनय रहेकाे छ ।

तपाईको प्रतिक्रिया