बालगायक अशोक दर्जीको घरमा भूत आतंक

उर्लाबारी । पछिल्लो समय सामाजिक संजाल अनि युटुवहरुमा भाइरल अशोक दर्जीका आमाले घरमा भुत लाग्ने गरेको बताएकी छिन् ।
अन्तरवार्ताका क्रममा अशोकको आमाले रातको समय विभिन्न आवाजहरु निकालेर त्रसाउने गरेको बताईन् । केटाकेटी रोएको जस्तो आवाज निकाल्ने र घरीघरी चिच्चाउने जस्तो कार्यहरुले गर्दा यहाँसम्म बस्न एकदमै कठिन भएको अशोकका बुबाले बताए ।
जतिसक्दो चाडो नयाँ बन्दै गरेको घरमा सारीदिन पनि उनीहरुले आग्रह गरेका छन् । घर निर्माण एकदमै राम्रो बन्दै गरेको र संयोजक पूर्ण वाइवाले अहोरात्र खटेकोमा धन्यबाद दिएका थिए । आफ्नो छोराले नसोचेको सफलता हासिल गरेकोमा एकदमै हर्षित बनेको पनि उनीहरुले बताएका छन् । सहयोगी सबैलाई उनीहरुले धन्यबाद दिएका थिए ।

तपाईको प्रतिक्रिया