बलिउड नायक बिनाेद खन्नाकाे निधन

एजेन्सी ।  बलिउडका पुराना तथा चर्चित नायक  बिनाेद खन्नाकाे ७० बर्षकाे उमेरमा बिहीबार बिहान निधन भएकाे छ । लामाे समयदेखी क्यान्सरसंग जुधिरहेका बलिउड नायक खन्नाकाे रिलाएन्स फाउन्डेसन अस्पतालमा निधन भएकाे हाे । सय भन्दा बढी हिन्दि फिल्ममा नायककाे भुमिका निर्वाह गरिसकेका खन्नाकाे निधनसंगै बलिउड शाेकमा डुबेकाे छ । खननाकाे  दुई छोरा र एक छोरी रहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…