बन्ने भो ‘नाई न भन्नू ल-५’, यी हुन् अनुभवको नयाँ हिरोनी

नेपाली चलचित्रको ईतिहासलाई हेर्ने हो भने सिरिज वा सिक्वेल निर्माणमा ‘नाई न भन्नू ल’ अग्र स्थानमा आउँछ । यसको सिरिज ५ औ भाग सम्म पुगेको छ । यसो त ‘नाई न भन्नू ल-५’ पनि निर्माण हुने पक्कापक्की भैसकेको छ । जस्मा अभिनयमा निकै अब्बल मनिएका बाल कलाकार अनुभव रेग्मी पनि देखिदै छन् ।

नाई न भन्नू ल को प्रायः सिरिजमा देखिएका उनी यो सिरिजमा पनि देखिने छन् । पाचौ सिरिजमा उनको हिरोनी अर्थात को-एक्टर नयाँ भेटेका छन् । उनले ‘सेड्रीना शर्मा’ संग ‘नाई न भन्नू ल-५’ मा एकसाथ स्क्रीन शेयर गर्नेछन् । शर्माको यो डेब्यु फिल्म हुनेछ भने यसै चैतमा फिल्म छायांकन सुरु हुनेभएको छ ।

तपाईको प्रतिक्रिया