बगरकोट फुड फेस्टिबल हुने

धरान / बगरकोट सेकुवा व्यवसायी समितिका आयोजनामा पहिलो पटक बगरकोट फुड फेस्टिबल २०७४ को आयोजना हुने भएको छ ।आयोजकले शनिवार पत्रकार सम्मेलको आयोजना गरी आगामी चैत्र २७, २८ र २९ गते फुड फेस्टिबलको आयोजना गर्न लागेको जानकारी दिएको छ ।

बगरकोटलाई व्यवसायिक क्षेत्रको विकास गर्दै होटल व्यवसाय र पर्यटकको उचित व्यवस्थापन तथा स्थनीय समुदाय तथा उपभोक्तासँग सामािजक सदव तथा आत्मियता कायम गर्न फुड फेस्टिबलको आयोजना गर्न लागिएको बगरकोट सेकुवा व्यवसायी समितिका उपाध्यक्ष एवम् प्रथम बगरकोट फुड फेस्टिबलका सचिव शुक्र लिम्बुले जानकारी दिनुभयो ।

७ लाखको लागतमा आयोजना हुन लागेको सो फेस्टिबलमा चर्चित गायक कमल खत्रीसँगै धरानका चर्चित व्याण्डकाृे प्रस्तुति रहने छ भने फेस्टिवल अवधिभर फेसन सो समेत गरिने आयोजकले जनाएको छ । फेस्टिबलको प्रचारका लागि आइतबार विहान साइकिलिङ्गमार्फत धरान परिक्रममाका साथै सोमबार विहान बगरकोट सरसफाइ गरिने आयोजकले जनाएको छ ।

Loading…

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरान महोत्सव २०७६ सुरु ( १७ तस्विरहरू)

‘मिस पुर्वाञ्चल’ काे ताज पथरीकी रिजुलाई

धरानका मेयर तिलक राईद्वारा पदभार ग्रहण : कर पुनरावलोकन गर्ने निर्णय

धरानमा ५९.६२ प्रतिशत मत खस्यो

धरान उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा

नेपालले आफ्नो जमिन एक इच्च पनि छाड्दैन : प्रचण्ड

आफूले उत्पादन गरको फूलको बजार राम्राे भएपछि दंग कृषकहरु

माटोको दियो विक्री घट्यो : विधुतीय समानहरुले गर्दा कुम्हारहरुको पेशा संकटमा

धरान स्थित हिरासत भवनलाई युके तथा हङकङबाट सहयोग

बीपीतिष्ठानभित्र औषधिमा कमिशनकाे खेल

तपाईको प्रतिक्रिया