फ्रान्स पुगेकी बलिउड अभिनेत्री ऐश्वर्या राय यस्तो देखिइन रेड कार्पेटमा(फोटो फिचर)

फ्रान्स । बलिउड अभिनेत्री ऐश्वर्या राय फ्रान्स पुगेकी छिन् । फ्रान्समा आयोजना हुने क्यान्स फिल्म फेस्टिबलमा भाग लिन उनी त्यहाँ पुगेकी हुन्। ऐश्वर्यालाई ड्रप गर्न उनका पति अभिषेक बच्चन एयरपोर्टसम्म आएका थिए । तर उनी क्यामराको अगाडि परेनन् । ७० औं क्यान्स फेस्टिबलमा ऐश्वर्या १९ र २० मेमा रेड कार्पेटमा देखिनेछिन् । यो फेस्टिबल १७ देखि २८ मेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया

Loading…