फेरि ढल्यो धरहरा, हेर्नुस् ‘माई लभ’ ट्रेलरमा (ट्रेलर सहित)

देशमा भएको भयानक बिपत्ती सहित ऎतिहासिक धरहरा ढलेको दृश्यलाई दुरुस्तै देखाईएको छ । जापानीज निर्देशक डा.तोसिआकी ईतोहले फिल्मलाई निर्देशन गरेका छन भने फिल्ममा नेपाली सहित जापानी कलाकारहरुको पनि प्रमुख भुमिका रहेको छ । फिल्म ‘माई लभ’को ट्रेलर यस्तो बनेको छ ।

फिल्ममा जापानी नायिका रिवन मित्सुतानीको मुख्य भूमिका रहेको छ भने गणेश लामा, शितल श्रेष्ठ, चैत्यदेवी सिंह,चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ को पनि अभिनय रहेको छ । यस्तै मङ्सिर २९ गतेदेखि सार्बजनिक प्रदर्शनमा आउने फिल्ममा अन्य जापानीज कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया