प्रताप दास र प्रिति आलेको ‘तिजको लरिरै’ आउदै

इटहरी / गायक प्रताप दास र प्रिति आलेको आवाजमा तिजको लरिलै बोलको गित बजारमा आउने भएकाे छ । गोबिन्द भट्टको शब्द रहेको उक्त गितमा हरिस निरौला (कक्रोज) ले अभिनय रहेका छन् । साथमा गायिका प्रिति आले सँगै दिपेन्द्र खड्का, देबराज भन्तना लगायत अन्य कलाकारको पनि अभिनय रहेको छ ।

लय दिपक बसन्त कार्कि, एरेन्ज सुदिप सागर , छायांकनमा अजय रेग्मी सँगै म्युजिक भिडियो निर्देशन शिव बिकले गरेका छन् ।उक्त गितको मेल र फिमेर दुबै भर्सनमा रहेको बताइएकाे छ । गितलाई गरिमा फिल्म नामक युट्युब च्यानलमार्फत यहि असार १५ गते रिलिज गरिने जानकारी दिइएकाे छ ।

 

तपाईको प्रतिक्रिया