पोर्न साईटमा भेटियो प्रियंका कार्कीको हट भिडियो, प्रियंकालाई बनायो विवाद (भिडियो सहित )

चर्चित पोन साईट पोन हवमा नायीका प्रियंका कार्कीको भिडियो भेटिएको छ । उक्त साईटमा नायक प्रमोद अग्रहरीसंग रोमान्स गरेको भिडियो अपलोड भएको हो । केहीदिन अघी रिलिज भएको फिल्म कथा काठमाडौंमा समावेश गीतमा उक्त भिडियो समावेश छ । फिल्मको गीतमा भएको रोमान्स भागलाई काटेर दुईवटा भिडियो पोन हवले अपलोड गरेको छ । सोही गीतका कारण अभिनेत्री प्रियंका कार्की यतिबेला आलोचित बन्न पुगेकी छन् । तर उक्त भिडियोलाई लिएर सामाजिक सञ्जाल र भिडियोको कमेन्ट बक्समा भने प्रियंकाले आलोचना बेहोर्न पुगेकी छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया